एमसीसी खारेजीको मागमा पोखरामा मसाल जुलुस सम्पन्न

एमसीसी खारेजीको मागमा पोखरामा मसाल जुलुस सम्पन्न

  • बिहिबार, फाल्गुन १२ २०७८

पोखरा। निरन्तर रुपमा संघर्षको मोर्चामा अग्रपङ्तीमा रहेर एमसीसीको बिरुद्ध शसक्त तबरबाट आन्दोलन र खबरदारी गर्दै आएको ८ राजनीतिक दलहरुको संयुक्त कार्यक्रमका रुपमा हिजो बेलुकी पोखरामा पृथ्बीचोकबाट नगरपालिकासम्म सयौंको संख्या सडकमा उपस्थिति भएर मसाल जुलुस सहितको बिरोध कार्यक्रम सम्पन्न भयो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.