काश्की। नेपाल बन्दको दिन आज (ऋषि कट्टेल) को विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियनका केन्द्रिय संयोजक क. मनिष भट्टराई लगायत अखिल छैठौंका जिल्ला अध्यक्ष क.सोम अधिकारी र राजमो नेता क.मोहन थापा पोखरा पृथ्वीचोकबाट बिहान ८:३० मा गिरफ्तार भएका छन्।हाल उनलाई इलाका प्रहरी कार्यालय बैदाममा राखिएको छ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.