पोखरा। लामो फुटको श्रृखलाबाट गुर्जिएर पुनः संगठित हुँदै संसदिय राजनीतिमा आफुलाई अग्रस्थानमा रहेको कुरा प्रमाणित गर्दै आएको खड्ग प्रसाद ओली नेतृत्वको नेकपा एमाले गोरखा काठमाडौं सम्पर्क मञ्चको सम्मेलन बिबाद रहित ढंगबाट सम्पन्न भएको छ । सम्मेलनबाट भिम प्रसाद काप्रीको अध्यक्षतामा ४५ सदस्यीय पदाधिकारी सर्बसम्मत निर्वाचित भएका छन्।



