Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

अमेरिकी सेना नेपाल आउन चाहन्छ :गुरुङ

loading views..

पोखरा।अमेरिकी सैन्य गठबन्धन नेटो प्रत्यक्ष अप्रत्यक्ष चिन , रुस र उत्तर कोरियालाई घेराबन्दी गर्ने रणनितिमा सकृय रहेको माओबादी नेता देब गुरुङले दावी गरेका छन । अमेरिकी रणनितिककारले सन२०१७मा सैनिक गैरसैनिक परिचालन मार्फत ति देशलाई घेरामा पार्न दक्षिणबाट इण्डो प्यासिफिक रणनिति र पश्चिममा युक्रेनलाई नेटोमा अबध्द गर्नुपर्ने निष्कर्ष निकालेको उनले बताए !अहिलेको युक्रेन युध्द अमेरिकाको रुसी नाडी छाम्ने प्रयास रहेको उनको दावी छ ! अमेरिकाले नेपालमा आफ्नो सैन्य उपस्थिति चाहेको र २०७२सालमै पुन निर्माणको बाहनामा नेपालमै बस्न चाहेको दावी गर्दै चिनिया सेनाको चेतावनिका कारणमात्र अमेरिकी सेना फर्केको उनको दावी गरेका छन !नेपाल कुनैपनि देशको सैन्य ईकाई बन्न नहुने बताउँदै उनले यसलाई माओबादी केन्द्रले मात्र रोक्न सक्ने बताए । यसका लागि आगामी स्थानिय निर्वाचन माओबादीले जित्नै पर्ने दावी गरे

loading views..

arrow प्रतिक्रिया दिनुहोस्