माओबादी केन्द्र गण्डकीको बैठक बस्दै!

माओबादी केन्द्र गण्डकीको बैठक बस्दै!

पोखरा।नेकपा माओबादीकेन्द्र गण्डकी प्रदेशको बैठक पोखराको चापापानी मार्फा थकालीको सभा हलमा शुरु भएको छ ।बैठकमा माओबादी संसदिय दलका प्रमुख सचेतक देब गुरुङ लगाएतका नेताहरु सहभागी  छन । बैठकले आगामी स्थानिय निर्वाचन र संभावित गठबन्काधनका बारेमा महत्वपुर्ण निर्णय लिने श्रोतले वतायो।बैठकले समितिको रिक्त स्थानमा मनोनयन गर्ने भए पनि तत्काल पदाधिकारी चयन भने नगर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.