Skip to content
Pokharapress Logo
२८ असार २०८३, आईतवार

माओबादी केन्द्र गण्डकीको बैठक बस्दै!

loading views..
Nepal Telcome

पोखरा।नेकपा माओबादीकेन्द्र गण्डकी प्रदेशको बैठक पोखराको चापापानी मार्फा थकालीको सभा हलमा शुरु भएको छ ।बैठकमा माओबादी संसदिय दलका प्रमुख सचेतक देब गुरुङ लगाएतका नेताहरु सहभागी  छन । बैठकले आगामी स्थानिय निर्वाचन र संभावित गठबन्काधनका बारेमा महत्वपुर्ण निर्णय लिने श्रोतले वतायो।बैठकले समितिको रिक्त स्थानमा मनोनयन गर्ने भए पनि तत्काल पदाधिकारी चयन भने नगर्ने भएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link