Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

प्रधानमन्त्री शीतल निबासमा

loading views..
Nepal Telcome

काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओली शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास छिरेका छन्।

शनिबार बिहान खुमलटारस्थित प्रचण्ड निवास नै पुगेर नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेट  गरेका  प्रधानमन्त्री ओली साँझ राष्ट्रपति भण्डारीसँग भेट गर्न शीतल निवास छिरेका हुन्।

संवैधानिक निकायसम्बन्धी अध्यादेश फिर्ता लिने अपेक्षा गरिएका प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग कस्तो सरसल्लाह गर्ने हुन् भन्ने स्पष्ट भइसकेको छैन।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link