Skip to content
Pokharapress Logo
३ असार २०८३, बुधबार

जसपा र कांग्रेशबीच तीन बुँदे सहमति

loading views..
Nepal Telcome

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले  समसायिक राजनीतिक घटनाक्रमसहित अध्यादेशलगायतका विषयमा सरकारविरुद्ध संघर्ष गर्नेबारे समझदारी गरेको छ ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस र जसपाका शीर्ष नेताहरुको बैठकमा सो समझदारी गरिएको जसपा नेता केशव झाले जानकारी दिए। उनका अनुसार कांग्रेस र जसपाबीच मुख्य गरि तीन विषयमा मिलेर जाने समझदारी भएको छ।

‘संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने, लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड–१९ को विविध पक्ष, आर्थिक संकट लगायतका जनसरोकारका विषयमा संसदमा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने’,

नयाँ अध्यादेश फिर्ता नलिई त्यस अनुसार कुनै निर्णय गरे त्यसको अवज्ञा गर्नेछ।’

जसपा नेताहरु महन्त ठाकुर, बाबुराम भट्टराई र राजेन्द्र महत्तो कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link