Skip to content
Pokharapress Logo
२५ मंसिर २०८२, बिहीबार

भोलि देशभर सार्वजनिक बिदा

loading views..

पोखरा। रामनवमीको अवशरमा देशभर सार्वजनिक बिदा दिने भएको छ । गत २४ गते बसेको मन्त्रिपरिषद्को वैठकले आइतबार (चैत २७)मा परेको रामनवमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्