Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

एमालेको चुनावी घोषणापत्र सार्बजनिक

loading views..
Nepal Telcome

पोखरा।नेकपा एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्र सार्वजनिक गर्दै देशका १६ देखि ५९ वर्षसम्मका उमेर समूहलाई देश विकासमा जोड दिने बताए ।

घोषणापत्रका बारेमा जानकारी दिँदै उपाध्यक्ष पोखरेलले पार्टीले शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, सडक यातायत र पूर्वाधान, आर्थिक वृद्धिदर, जेष्ठ नागरिक र बालबालिकालाई ध्यान दिने गरी काम गर्ने बताए ।

यस्तै, उनले एमालेका जनप्रतिनिधिहरूले भ्रष्टाचार नगर्ने दाबी गर्दै देशमा भ्रष्टाचार रोक्न जोड दिने बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link