Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

काठमाडौँको मेयरमा केशव स्थापित उठाउने एमालेको निर्णय

loading views..
Nepal Telcome

पोखरा। नेकपा एमालेले केशव स्थापितलाई काठमाडौँ महानगरको मेयरमा उम्मेदवार बनाउने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले स्थापितलाई मेयर बनाउने निर्णय गरेको हो । तल्ला कमिटीबाट आएको सिफारिसका आधारमा उनलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यस्तै, उपमेयरमा सुनिता डंगोललाई उम्मेदवारी बनाउने भएको छ ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link