Skip to content
Pokharapress Logo
२७ असार २०८३, शनिबार

गोरखामा केन्द्रको हस्तक्षेपले जोगियो गठबन्धन!

loading views..
Nepal Telcome

गोरखा। गोरखामा चुनावी तालमेलका लागि बनेको संयन्त्रले भागबण्डा टुङ्ग्याउन नसकेपछि सत्तारुढ दलका केन्द्रीय नेताहरूले हस्तक्षेप गरेका छन् ।

गोरखामा चुनावी तालमेलका लागि बनेको संयन्त्रले भागबण्डा टुङ्ग्याउन नसकेपछि सत्तारुढ दलका केन्द्रीय नेताहरूले हस्तक्षेप गरेका छन् ।

आज आठौं पटक बसेको जिल्ला स्तरीय संयन्त्रको वैठकले भागवण्डा मिलाउन नसकेपछि केन्द्रीय नेताहरूले हस्तक्षेप गरेका हुन् ।

जिल्ला संयन्त्रको वैठक विना निष्कर्ष टुङ्गिएपछि केन्द्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार राती बालुवाटारमा बसेको बैठकले मिलाउन हस्तक्षेप गरेका हुन् ।

आज साँझ करिब तीन घण्टा बसेको वैठकले जिल्लामा कांग्रेसलाई गोरखा नगरपालिका सहित ५, माओवादीलाई ४ र जसपालाई एक नगरपालिकासहित २ पालिका दिने निर्णय गरेको छ ।

यसअघि माओवादी र कांग्रेसवीच भएको छलफलमा कांग्रेसलाई ७ पालिका प्रमुख, ७ उपप्रमुख र माओवादीलाई चार प्रमुख तथा उपप्रमुख दिने सहमतिकाे ड्राफ तयार भएकाछ थियो ।

आज आठौं पटक बसेको जिल्ला स्तरीय संयन्त्रको वैठकले भागवण्डा मिलाउन नसकेपछि केन्द्रीय नेताहरूले हस्तक्षेप गरेका हुन् ।

जिल्ला संयन्त्रकाे वैठक विना निष्कर्ष टुङ्गिएपछि केन्द्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार राती बालुवाटारमा बसेकाे बैठकले मिलाउन हस्तक्षेप गरेका हुन् ।

आज साँझ करिब तीन घण्टा बसेको वैठकले जिल्लामा कांग्रेसलाई गोरखा नगरपालिका सहित ५, माओवादीलाई ४ र जसपालाई एक नगरपालिकासहित २ पालिका दिने निर्णय गरेको छ ।

यसअघि माओवादी र कांग्रेसवीच भएको छलफलमा कांग्रेसलाई ७ पालिका प्रमुख, ७ उपप्रमुख र माओवादीलाई चार प्रमुख तथा उपप्रमुख दिने सहमतिको ड्राफ तयार भएकाछ थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link