पोखरा । नेकपा एमालेले पोखरा महानगरको मेयरको टिकट दिएका दीपक पौडेलले सुन चोरेको भिडियो सार्वजनिक भएपछि देशै भर तरंग फैलिएको छ ।
उनले एउटा पसलबाट सुनको गहना चोरेर खल्तीमा हालेको सिसीटीभि फुटेज भाइरल भएको छ ।त्योसो त केपी ओली आइ लभ यु भनेर टिकट फुत्काएका पौडेल एकाएक चोरी गर्दै गरेको फुटेज सार्बजनिक भएपछि अक्क न बक्क भएका छन्।
त्यसो त काश्की एमाले भित्र नै उनको चर्को आलोचना समेत भएको थियो केपी ओलीको ठाडो निर्देशनमा उनलाई मेयरको टिकटको लागि सिफारिस गरिएको थियो।
केही वर्षअघि अघिको घटना भएपनि त्यतिबेला चोरी केशलाई सत्ताको आडमा सामसुम पारिएको थियो।
अहिले चुनावमा टिकट पाएपछि पौडेलको उक्त भिडियो भाइरल बनाइएको छ । त्यसो त उनले आफुले किनेको सुन भएको आफ्नो राजनीतिलाई सकाउन गरिएको षडयन्त्र भनेर केही अनलाइनमा बोलेका पनि छन्।#केपी ओली
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.