Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

गोरखा नगरपालिकामा राजनराज पन्त मेयरमा उठ्ने सुनिश्चित।

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा। गोरखा नगरपालिकाको मेयरमा पुन राजनराज पन्तले टिकट पाएका छन् ।

कांग्रेस गोरखाको महासमिति सदस्य रहेका पन्तले निकै कसरत पछि फेरि टिकट पाएका हुन् । पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे निकट भनिएर चिनिएका पन्तले उनै पाण्डेका कारण टिकट फुत्तकिएको चर्चासमेत चलेको छ ।

यसअघि गण्डकी प्रदेश कार्यसमितिका महामन्त्री किरणबाबु श्रेष्ठ निकटका विश्वदेव श्रेष्ठलाई नगरपालिकाको मेयरको उम्मेदवार बनाएको थियो ।

मेयरको टिकट श्रेष्ठ पक्षलाई दिएको भन्दै जिल्ला पार्टी कार्यालयमा पन्त निकटका समुहले ताला लगाएको  थियो। यसअघि मेयरका उम्मेदवार श्रेष्ठलाई यूवाहरूको समुहले समेत कुटेका थिए ।#राजनराज पन्त

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link