Skip to content
Pokharapress Logo
२७ मंसिर २०८२, शनिबार

हप्ताको दुई दिन सार्वजनिक ।

loading views..

पोखरा। सरकारले जेठ १ गतेदेखि साताको २ दिन बिदा दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ देखि लागू हुनेगरी बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको पनि जानकारी दिए ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्