Skip to content
Pokharapress Logo
१ कार्तिक २०८२, शनिबार

काठमाण्डौंमा आज गठबन्धनको चुनावीसभा।

loading views..

काठमाण्डौ।सत्ता गठबन्धनका पाँच दलको आज काठमाडौंमा संयुक्त चुनावी सभा हुँदै छ । दिउँसो २ बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा सभा हुनेछ । सभालाई पाँचै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलक्षित गठबन्धनले सभा गर्न लागेको हो ।गठबन्धनको पहिलो संयुक्त चुनावी सभामा बिहीबार चितवनको भरतपुरमा सम्पन्न भएको थियो ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्