Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

किरियापुत्रीले गरे मतदान

loading views..
Nepal Telcome

गोरखा।गोरखा नगरपालिका ३ नारेश्वर मतदान केन्द्रमा भुगोल थापाले किरियापुत्री  बसेका बेला मतदान गरेका छन् ।
उनले श्री विन्ध्याबासिनी बिद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।आमाको मृत्यु भएको नवौं   दिनमा मतदान गरेका हुन।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link