Skip to content
Pokharapress Logo
२९ मंसिर २०८२, सोमबार

मतदान गरेको केही समयमै गयो ज्यान

loading views..

पोखरा।जाजरकोटको जुनिचादे गाउँपालिका ४ का ७४ वर्षीय सार्के खड्काको शुक्रबार स्थानीय तह निर्वाचनमा मतदान गरेको केही समयमै मृत्यु भएको छ ।

मतदानका लागि उनलाई डोकोमा राखेर मतदान केन्द्रसम्म ल्याइएको थियो । उनका छोरा भीमबहादुर खड्का जुनिचादे ४ बाट वडाध्यक्षका उम्मेदवार थिए । मत दिएको केही मिनेटमा नै उनको मृत्यु भएको नाति रेशम खड्काले बताए ।

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्