Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

गोरखाबाट लुम्बिनी गएको बस फर्कने क्रममा दुर्घटना

loading views..
Nepal Telcome

पोखरा।पूर्व पश्चिम राजमार्गको बर्दघाट–४ खुर्सानी खोलामा यात्रुबाहक बस दुर्घटना हुँदा ३० जना घाईते भएका छ्न ।आमा समुहको टोलि लिएर गोरखाबाट लुम्बिनी गएर फर्कने क्रममा बस दुर्घटना हुँदा ३० जना घाइते भएको पश्चिम नवलपरासी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरुको चिसापानी अस्पताल बर्दघाटमा उपचार भैइरहेको छ । घाईते सबै गोरखाको धुवाँकोटका रहेका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link