Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

व्यास नगरपालिकामा दिपकराज जोशी पराजित

loading views..
Nepal Telcome
नदीपुर दुध

तनहुँ।तनहुँको व्यास नगरपालिकाको मेयर तथा उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा काँग्रेसका उम्मेदवार वैकुण्ठ नाथ न्यौपाने १२ हजार ७८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दिपकराज जोशीले ११ हजार ८२६ मत पाए ।

यस्तै उपप्रमुखमा पनि काँग्रेसकै इन्दिरा दरै १२ हजार ४९८ मतसहित विजयी भएकी छिन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी वसुन्धरा घर्तीले १० हजार ४३ मत पाइन् । ०७४ मा पनि व्यासको मेयरमा काँग्रेसकै न्यौपाने र उपमेयरमा मीरा जोशी निर्वाचित भएका थिए ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link