Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

हवाइ भाडा बढ्यो

loading views..
Nepal Telcome

पोखरा।वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् सोमबार एक सूचना जारी गर्दै वायु सेवा सञ्चालक संघलेआन्तरिकतर्फ न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँसम्मले भाडा वृद्धि गरेका हुन् संघका अनुसार सबैभन्दा बढीकाठमाडौंधनगढीको भाडा ४४५ रुपैयाँले बढेको

सबै भन्दा कम काठमाडौँसिमरा ९० रुपैयाँले बढेको योसँगै अब काठमाडौँदेखि धनगढीको हवाई भाडा १५ हजार ६६५ रुपैयाँपुगेको यस्तै काठमाडौँनेपालगञ्जको भाडा १२ हजार ८९५, भद्रपुरको ११ हजार ९३५ रुपैयाँ, विराटनगर हजार ३२५, जनकपुर हजार २५०, भरतपुर हजार ४३५, पोखरा हजार ३०५ रुपैयाँ, भैरहवा हजार ८८० रुपैयाँ पुगेको

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link