Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन रिट, सोमबार दर्ता हुने

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौं। प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट पेश भएका छन्।

आइतबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको निर्णय सुनाउँदै सिफारिस लिएर शीतल निवास पुगेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले सिफारिसलाई अनुमोदन गर्दै संसद विघटन गरेकी छन्।

प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा अधिवक्ता शुलभ खरेल, कञ्चनकृष्ण न्यौपाने र लोकेन्द्र ओलीले छुट्टाछुट्टै रिट हालेका हुन्। यी रिट सोमबार दर्ता हुने बताइएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link