Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

आइतबारको साप्ताहिक बिदा खारेज

loading views..

पोखरा।सरकारले आइतबारको साप्ताहिक बिदा खारेज गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार हुँदै आएको साप्ताहिक बिदा नदिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।यही असार १ गतेदेखि शनिबार मात्र सार्वजनिक बिदा हुने भएको छ । सरकारले गत जेठ १ गतेदेखि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्