Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

मङ्सिरको निर्वाचनको तयारीमा लाग्न अध्यक्ष प्रचण्डको निर्देशन

loading views..
Nepal Telcome
नदीपुर दुध

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पर्क समन्वय कमिटीलाई आगामि मङ्सिरमा हुने संघीय र प्रदेशको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन् ।

बिहीबार सम्पर्क समन्वय विशेष प्रदेशको कार्यालयको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका हुन् ।

सम्पर्क समन्वय विशेष प्रदेशको स्थानीय तहको निर्वाचनमा विशेष भूमिका रहेको भन्दै अब संघीय र प्रदेशको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link