Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

गोरखामा अन्तरघातका कारण काङ्ग्रेसको पुनपुरोमा हात

loading views..

गोरखा।नेपाली काङ्ग्रेस गोरखाले स्थानिय तहको निर्वाचनको समीक्षा गर्दै आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गऱ्यो । आफ्नै पार्टीका कार्यकर्ताको चरम अन्तरघात,पार्टी भित्र मौलाएको गुण्डाराज,पार्टी भित्र मौलाएको आर्थिक अपारदर्शिता साथै जनताबाट अलगथलग भएको नेतृत्वको कारण लज्जसपद हार बव्योहोर्नु परेको  काङ्ग्रेस जिल्ला सभापति न्यौपानेले पत्रकार सम्मेलनमा  बताए।

अन्तरघात गर्नेलाई पाटीको विधि बिधान अनुसार कार्बाही गरिने बताउँदै चुनाव हारेपनि लेकप्रिय मत अझै पनि माओबादीको भन्दा काङ्ग्रेसको बढी भएको बताए। आफ्ना उम्देवारलाई हराउन षडयन्त्र गर्ने जो कोहीलाई पनि छानबिन समिति बनाएर दोसी देखिएमा निर्मम रुपमा कारबाही प्रक्रिया अघि बढाइने कुरा पत्रकार सम्मेलनमा बताए।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्