Skip to content
Pokharapress Logo
१ पुष २०८२, मंगलवार

राससको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त।

loading views..

पोखरा।सरकारले राष्ट्रिय समाचार समिति (रासस) को अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्