Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

गोरखा जिल्ला अदालतका तहसिलदार घुस सहित पक्राउ

loading views..

गोरखा।जिल्ला अदालत गोरखाका कर्माचारी  घुस सहित पक्राउ जिल्ला अदालत गोरखाका कर्मचारी रामचन्द्र केसी सेबाग्राहीसँग घुस लिदै गरेको अबस्थामा पक्राउ परेका छन् गोरखासदरमुकामको एक होटेलमा सेबाग्राहीसँग रकम लिदै गरेको अबस्थामा नियन्त्रणमा लिएको अख्तियार अनुसन्धान आयोग पोखराले जनाएको पटक पटक ताकेत गर्दा पनि आफ्नो काम नबने पछि रकम दिएर काम बनाउन लागेको अबस्थामा पक्राउ परेकोश्रोतको दाबी तहसिलदार केसीले रकम मागे पछि अख्तियरमा खबर गरेका थिए खबर पाउने बितिकै अख्तियरको टोलीलेगोरखाको एक होटेलमा छापा मार्दा केसीको साथबाट नगद १५ हजार एक थान मोबाबाइल सेट बरामद गरेको केसीलाईसामन्य बयान लिइ स्थानियको रोहबरमा उनलाई पोखरा लगिएको

loading views..

arrow प्रतिक्रिया दिनुहोस्