Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

पत्रकारसँग स्वास्थ्य कार्यलय गोरखाको अन्तरक्रिया समपन्न

loading views..

गोरखा।स्वास्थ्य कार्यालय गोरखा पत्रकार बीच अन्तरक्रिया आज अन्तरक्रिया कार्यक्रम समपन्न भएको आइतबार गोरखा सदरमुकामको होटलसत्यममा नेपालमा देखिएका विभिन्न रोगहरूबाट बच्ने बचाउने उपाएको बिषयमा बृहद छलफल भयो।छलफल कार्यक्रममास्वास्थ्य कार्यालय गोरखाका स्वास्थ्य अधिकृत नबराज खड्काद्वारा संञ्चालित उक्त कार्यक्रममा गोरखामा हाल वटा रोगकोबारेमा जानकारी गराउँदै मान्छेको खानपिन आनीबानीमा बाट पनि रोग लाग्ने कम हुने बताए ।गोरखामा केहि मात्रामा डेङगु, कालाज्वरो, मानसिक स्वास्थ्य ,क्यानसर स्क्रब स्टाईपसको बारेमा बृहत् छलफल भएको  हो। यो रोगका लक्षण , समस्या समाधानको बारेमा बिषय बस्तु उठान भएको हो ।कार्यक्रम स्वास्थ्य कार्यालयका निमित्त प्रमुख नरजंग ठकुरी को अध्यक्षतामाभएको थियो भने पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाले मनत्ब्य राखेका थिए

loading views..

arrow प्रतिक्रिया दिनुहोस्