Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

 नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच मर्जर

loading views..
Nepal Telcome

काठमाडौँ  नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच मर्जर भएको छ।सोमबार राजधानीको हायात होटलमा एक कार्यक्रमको आयोजना गरी नबिल र नेपाल बंगलादेश बैंकबीच मर्जर भएको घोषणा गरिएको हो।सोमबारबाटै बैंकको एकीकृत कारोबारसमेत सुरु भएको छ।

दुई बैंकको मर्जरपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत वित्तीय कारोबार सुरु भएको हो।एकीकृत कारोबार सुरु गरेको अवसरमा आयोजित समारोहमा बोल्दै बैंकका कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुंगानाले समग्र बैंकिङ प्रणालीको आवश्यकतालाई समेत दृष्टिगत गर्दै बैंकप्रति सर्वसाधारणको विश्वासनीयतामा थप अभिवृद्धि गर्न मर्जरमा गएको बताए।कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागीले बैंकिङ क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउने हुँदा स्थिर अर्थतन्त्रका लागि विश्वसनीय बैंकिङ प्रणालीको भूमिका महत्वपूर्ण रहने बताएका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link