Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

गण्डकीमा आज सार्वजनिक बिदा।

loading views..
Nepal Telcome

पोखरा।गण्डकी प्रदेश सरकारले भानुजयन्तीका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्तीका अवसरमा (भानु जयन्ती) मनाउन बुधबार प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।

तनहुँमा जन्मिएका आचार्यलाई ‘गण्डकीको गौरव’ भन्दै उनको जन्मजयन्तीको अवसरमा प्रदेश सरकारले बिदाको घोषणा गरेको हो।अघिल्लो वर्ष चैत १८ मा बसेको मन्त्रिपरिषद्को बैठकबाट भानु जयन्तीमा बिदा दिने निर्णय गरेको थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link