Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

गभर्नर अधिकारीको शैक्षिक योग्यतालाई लिएर मुद्दा

loading views..
Nepal Telcome

पोखरा। गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेको भन्दै दायर मुद्धा सर्वोच्च अदालतमा बिचाराधिन

अधिकारी सन् २०१६ मा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त हुँदा उनको शैक्षिक योग्यता नपुग्नेदाबीसहित बोर्डकै पूर्व सिइओ राधेश पन्तले रिट दायर गरेका थिए लगानी बोर्ड एैन, ०६८ ले अर्थशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ वा परियोजना विश्लेषण बाणिज्य कानून बिषयमा कम्तीमा स्नातकोत्तर उत्तिर्णय भएकोलाई सिइओ बनाउनसक्ने व्यवस्था गरेको तर, अधिकारीको सो व्यवस्थाअनुसार शैक्षिक योग्यता अपुग भएको भन्दै पन्तले रिट दायर गरेकाथिए अहिलेसम्म यो मुद्धामा पूर्ण सुनुवाई हुन सकेको छैन

लगानी बोर्डको सिइओ हुँदा परेको मुद्धा किनारा नलाग्दै अधिकारीले त्यहाँ बर्ष ११ महिनाको कार्यकाल बिताएर ऐन लेतोके अनुसार शैक्षिक योग्यता बिनै पुनः गभर्नरसमेत नियुक्ती लिएका छन् उनलाई दुवै पटक ऐन बिपरित नियुक्त दिदा केपीशर्मा ओली प्रधानमन्त्री थिए

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link