Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

निवृत्त ८ जना शिक्षकहरु जनप्रतिनिधिको रुपमा सम्मानित

loading views..
Nepal Telcome

गोरखा। नेपाल निवृत्त शिक्षक समाज गोरखाद्वारा धेरै समय शिक्षक पेशामा आबद्व भई निवृत्त अर्थात पेन्सनमा बसी स्थानिय तहमा निर्बाचितभएका जना जनप्रतिनिधीलाई  सम्मानित गरिएको गुरुपुर्णिमाको अबसर पारेर निवृत्त शिक्षक समाज गोरखाले गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना , जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहोन थापा मगर , भिमसेन गाउँपालिकाकाउपप्रमुख अमृता वस्ती , गोरखा नगरपालिका वडा का वडा अध्यक्ष रमतुल्ला मियाँ , जिल्ला समन्वय समितिका सदस्य शिव रेग्मी, गण्डकी गाउँपालिका वडा का वडा अध्यक्ष याम बहादुर थापा , सहिद लखन गाउँपालिका वडा का वडा अध्यक्ष दिलिपनारायण थापा बारपाक सुलिकोट गाउँपालिका वडा का रुद्र प्रसाद अम्गाई सम्मानित भएका हुन् जिल्ला समन्वय समितिकोसभा हलमा भएको कार्यक्रममा निवृत्त शिक्षक समाज गोरखाका अध्यक्ष बम बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा  निवृत्त सेवा समाजका केन्द्रीय अध्यक्ष राम बहादुर अधिकारीो प्रमुख आथित्यमा उक्त कार्यक्रम भएको थियो कार्यक्रम सञ्चालनसंस्थाका सचिब राम बाबु श्रेष्ठले गरेका थिए कार्यक्रम शिक्षक संस्थाका प्रमुख एबम प्रतिनिधीहरु नेपाल शिक्षक संघका जिल्लासचिब लक्ष्मण आचार्य , नेपाल शिक्षक महाँसंघका कार्यबाहक अध्यक्ष राजन कट्टेल , लगायतले शिक्षकहरुको हक हितको बारेमामनतब्य राखेका थिए

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link