Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

गोरखामा १५ दिने कालीगढ सम्बन्धि तालिम समपन्न

loading views..
Nepal Telcome

गोरखा। गोरखामा १५ दिने कालीगढ सम्बन्धी तालिम समपन्न भएको नारायण ट्रेडर्सद्वारा आयोजित तालिममा गोरखामा कार्य क्षेत्रबनाएर सुनचाँदी समबन्धी काम गर्दै आएका २८ जना युबाले तालिम लिएका थिए बिहिबार समपन्न भएको समापन कार्यक्रममाकालीगढ समबन्धी तालिम लिएका युबालाई प्रमाण पत्र वितरण गर्दै प्रमुख अथिति गोरखा नगरपालिकाका मेयर कृष्ण रानालेतालिममा सिकेका कुराहरु ब्यबहारमा लागु गर्न , बेरोजगारी समस्या समधान गर्न आफ्ना खुट्टामा उभिन तालिमले महत्वपूर्ण भूमिकानिर्वाह गर्ने विश्वास व्यक्त गरे। युवालाई स्वादेशमा आत्म निर्भर बनाउन नगरपालिका सधै तत्पर लागी पर्ने कुरामा विश्वासदिलाए। सदरमुकामको एक होटलमा गरिएको तालिम राजेश सुनारको अध्यक्षतमा भएको थियो भने कार्यक्रममको सञ्चालन नबराज सुनारले गरेका थिए

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link