Skip to content
Pokharapress Logo
१ कार्तिक २०८२, शनिबार

राष्ट्रपतिसँग आकस्मिक रुपमा किन भेटे प्रधानमन्त्रीले?

loading views..

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । उनले साँझ एक घन्टा महत्वपूर्ण परामर्श गरेको बुझिएको छ ।”

देउवाले चुनावको मिति घोषणाका लागि सिफारिश गर्नेबारे परामर्श गरेको बुझिएको छ । आउँदो मन्त्रिपरिषद बैठकबाट चुनवाको मिति घोषणा गर्ने तयारीमा देउवा रहेका छन् ।

सम्भवतः ४ मंसिरमा एकै चरणमा चुनाव गर्ने गरी सिफारिश गर्ने देउवाको तयारी छ । उनले यसबारे राष्ट्रपति भण्डारीसँग छलफल गरी सुझाव लिएको बुझिएको छ

loading views..

arrow प्रतिक्रिया दिनुहोस्