Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

प्रचण्ड ५ दिने जापान भ्रमणमा जाँदै

loading views..
Nepal Telcome

पोखरा।भर्खरै भारत भ्रमण सकेर फर्किएका नेपालका पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा सत्तारुढ दलका प्रमुख नेता पुष्पकमल दाहाल (प्रचण्ड) दिने भ्रमणको लागि अगस्ट तारिखमा जापान जाने करिब निश्चित भएको छ।

नेपाल जापान सरकार बीचको दौत्य सम्बन्धलाई प्रगाढ पारी नेपालमा वैदेशिक लगानीको वातावरण सृजना गर्न पर्यटन प्रवर्द्धनमा योगदान पुऱ्याउने उद्देश्यका साथ हुन लागेको प्रचण्डको जापान भ्रमणको सम्पूर्ण चाँजोपाँजो नेपाली जनप्रगतिशील मञ्च जापान शाखाले गर्ने कुरा सोही मञ्चका पूर्व अध्यक्षले जानकारी दिए ।प्रचण्डको भ्रमणदलमा रातोपाटी अनलाइनका संञ्चालक ओम शर्मा,प्रचण्डका स्वकिय टीमबाट दुईजना गरेर जम्मा ४ जना रहेको जनप्रगतिशिल मञ्चका एक बरिष्ठ सदस्यले बताए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link