गोरखा।गोरखा सदरमुका नजिकै कट्टेल चोकमा ग १ क ४९२० नम्बरको मिनिट्रकले ध १ प २०७८ नम्बरको पल्सर मोटर साइकललाईठक्कर दिदाँ मोटर साइकल चालक गम्भीर घाइते भएका छन् । मोटरसाइकल चालक भिमसेन थापा गाउँपालिका ६ अश्राङ् घरभएका भब बहादुर थापा मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।मोटरसाइकल चालकलाई गोरखाअस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि चितबन मेडिकल कलेज लगिएको छ । घाइते मगर शसत्र प्रहरीकोसेवामा कार्यरत रहेको प्रहरीले जनाएको छ ट्रकको गति अनियन्त्रित भएको कारण सो दूर्घटना भएको प्रहरीले जनाएको छ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.