गोरखा खैरेनी सडक खण्ड  अबरुद्व!

गोरखा खैरेनी सडक खण्ड  अबरुद्व!

  • मंगलबार, साउन १७ २०७९

गोरखा। गोरखा खैरेनी सडक खण्डमा पहिरो खस्दा सवारी आबागमन अबरुद्व भएको आज दिउसो पहिरो खस्दा सडक अबरुद्व भएकोजिल्ला प्रहरी कार्यालय गोरखाले जनाएकोछ।अहिले गोरखाबाट छुटेका गाडी अन्य बाहिरबाट आएका गाडीहरुको जाम भएकोछ। पहिरो पन्छाएर केही बेरमा नै सवारी आबागमन सुचारु गर्ने  जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख केदार खनालले जानकारीदिए सडक डिभिजन कार्यालय गोरखाको समन्वयमा बाटोमा खसेको पहिरो सफा गर्ने कार्य सुरु भएको जानकारी एक यात्रीलेटेलेफोनमा जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.