Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

सत्ताधारी गठबन्धनको सिट बाँडफाँड भदौको पहिलो साता हुने

loading views..

काठमाडौं। सत्ता गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीट बाँडफाँड भदौ पहिलो साताभित्र टुंग्याउने भएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शिर्ष नेताहरुको बैठकले सीट बाँडफाँडसम्बन्धी सबै काम भदौ पहिलो साताभित्र सम्पन्न गर्ने निर्णय गरेको हो । त्यसका लागि कार्यदल बनाउने सहमति भएको नेकपा एसका सम्मानति नेता झलनाथ खनालले जानकारी दिए ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्