Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

अध्यक्ष प्रचण्डसामु नेफिन जापानको तर्फबाट ध्यानाकर्षण पत्र

loading views..

टोकियो। २८औं विश्व आदिवासी दिवसको अवसरमा जापान भ्रमणमा रहनुभएका अध्यक्ष प्रचण्डसामु नेफिन जापानको तर्फबाट ध्यानाकर्षण पत्र बुझाइएको हो ।

नेफिन जापानका अध्यक्ष सञ्जीव राई तथा सल्लाकारहरू ओम गुरूङ, हवलचन्द्र लामा, अनिता गुरूङ, पेम्बा शेर्पा लगायतको उपस्थितिमा बुझाईको ध्यानाकर्षणपत्रमा आदिवासी जनजातिहरुको ऐतिहासिक तथ्यहरुको संरक्षण गर्न माग गरिएको छ ।

त्यसै गरी ध्यानाकर्षणपत्रमाा आदिवासी जनजातिहरुको भाषा, संस्कृति, भेषभुषा, लिपिलाई राज्यले आफ्नो सम्पत्ति सम्झेर संरक्षण गर्नुपर्ने माग गरिएको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्