Skip to content
Pokharapress Logo
३१ बैशाख २०८३, बिहीबार

माओबादी केन्द्रसँग सम्मान जनक तालमेल गर्न चाहन्छौं : सुरेन्द्रराज पाँडे

loading views..
Nepal Telcome

गोरखा।नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब राष्ट्रिय सभाका सदस्य सुरेन्द्रराज पाँडेले गोरखा जिल्लामा सम्मान जनक तालमेल गर्नचाहएको बताएका छन् बिहिबार नेपाली काङ्ग्रेसको पाटी कार्यालय तीनधारेमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा पार्टी नेतासुरेन्द्रराज पाँडेले गोरखा जिल्लामा पार्टीलाई कसरी बिजय गराउन सकिन्छ भन्ने बिषयमा गम्भीर छलफल भएको जानकारी गराए हाम्रो पार्टी नेपाली काङ्ग्रेस सत्ता गठबन्धनमा रहेको नेकपा माओबादी केन्द्रसँग गोरखामा लगभग मत बराबरी जस्तै भएकाले आधाआधा सिट बाँडफाँडमा जान सकिने बताए गोरखा काङ्ग्रेस तालमेलको पक्षमा रहेको जानकारी गराए गठबन्धन हाम्रो गोरखामामाओबादी केन्द्रसँग रहने अरु पार्टीसँग तालमेल नहुने जानकारी गराए बाबुराम भट्टराईको पार्टीसँग  तालमेल सोच्न पनि नसकिनेभन्दै केन्द्र बाट पेल्न खोजे उलङघन गरिने पत्रकार भेटघाट मार्फत जानकारी गराए सोही कार्यक्रममा नेपाली काङ्ग्रेसका अर्काकेन्द्रीय सदस्य अब्दुल सतारले पाए सघिय निर्बाचनमा लड्ने नभए प्रदेशमा चुनाबमा पाटीले टिकट दिए पनि  नउठ्ने घोषणा गरे पत्रकार भेटघाट कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति नन्दु प्रसाद न्यौपाने लगाएतका नेताहरुको सहभागिता रहेको थियो

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link