Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

गोरखा जेसिजको सम्मेलन उद्वघाटन गर्न प्रचण्ड गोरखा आउँदै।

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा। नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखामा हुने जेसिसको क्षेत्र ख सम्मेलन उद्वघाटन गर्न आगामी महिनाको पहिलो हप्ताभाद्र ३ गते गोरखा आउन लागेका हुन् । नेपाल जेसिस क्षेत्र ख सम्मेलनको बारेमा पत्रकार सम्मेलन गर्दै जेसिसका पुर्ब अध्यक्ष तथाजेसिस सम्मेलनका निर्देशक भगबान् बाबु मास्केले संग्रहालयमा हुने सम्मेलनको उद्वघाटन नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्बप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने जानकारी दिए ।

कार्यक्रममा नेपाल जेसिसका पुर्ब तथा बर्तामान पदाधिकारी , नेपालजेसिस क्षेत्र ख का ३९ शाखाबाट जुनियर जेसिज ४ वटा शाखा गरि ४३ वटा शाखाबाट प्रतिनिधीहरु सहभागी रहने छन् । कार्यक्रममा६०० जना सहभागी हने बताईएको छ । जेसिसको मुख्य उद्वेश्य जेसिस ख का ३९ वटा शाखाका र जुनियर शाखाका अध्यक्ष तथापदाधिकारीलाई नेतृत्व बिकास तथा क्षमता अभिबृद्वि तथा तालिम दिने जानकारी सो अबसरमा गराएका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link