Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

हर्क साम्पाङ र अध्यक्ष प्रचण्डबीच भेटघाट

loading views..
Nepal Telcome

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका छन्।सो अबसरमा हामी जो कोहीले पनि श्रम गर्नुपर्ने अनिवार्य शर्त भएको हुनाले अध्यक्षलाई  श्रमदान गर्नको लागि निम्ता दिएका छन् ।प्रचण्ड निवास खुमलटार पुगेर सामपाङले श्रमदानको निम्तो दिएको बताएका छन् ।

अहिले काठमाडौंमा रहेको मेयर सामपाङले मङ्गलवार अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए ।

भेटपछि उनले फेसबुकमा लेखेका छन्, ‘आज प्रचण्डसँग भेट भयो । मैले उहाँलाई सर्दु खोलामा श्रमदान गर्न आउने निम्तो दिएँ । उहाँले हुन्छ भन्नुभयो । हेरौँ कहिले आउनुहुन्छ ।’

मेयर सामपाङले  अर्थमन्त्री जनार्दन शर्मासँग पनि भेट गरेका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link