Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

वाईसीएलको राष्ट्रिय भेला आजदेखि, प्रचण्डले उद्घाटन गर्ने

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को दोस्रो राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ।

‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ संगठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौँ’ भन्ने नाराकासाथ वाईसीएलको भेला सुरु हुन लागेको हो।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भेलाको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान ११ बजे उद्घाटन गर्ने वाइसीएलले जनाएको छ।

भेलामा सहभागी हुन देशभरबाट प्रतिनिधिहरु काठमाडौं आइसकेका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link