Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

गोरखा क्षेत्र नम्बर २मा को उठ्ने गठबन्धनले टुङ्ग्याउँछःप्रचण्ड

loading views..
Nepal Telcome

गोरखा नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले चुनाब पछि डाबाबुराम भट्टराईको पार्टीसँग  एकता हुने बताएका छन्

नेपाल जेसिसको क्षेत्र सम्मेलनमा सहभागी हुन गोरखा आइपुगेकाप्रचण्डले चुनाब अगाडि एउटै चुनाब चिन्हमा सहमति भएको चुनाब पछि पाटी एकता हुने बताए सञ्चार कर्मीले सोधेको प्रश्नकोजवाफ दिदै प्रचण्डले बाबुराम भट्टराईलाई क्षेत्र बाट उठाउने हो भन्ने पत्रकारको प्रश्नमा कुटिल जबाफ दिदै को कहाँबाट उठ्नेगठबन्धनमा नटुङगिएको बताए अबको केही दिनमै गठबन्धनको बैठक बसि न्यायोचित तबरमा सिटको भागबण्डा हुने पनि बताए अन्य सहयात्री पार्टी एकीकृत समाजबादी सङग पनि समायोजन समिति बनाउँदै पार्टी एकतामा प्रयास भइरहेको पनि जानकारी दिए गठबन्धनलाई निरन्तरता दिने पनि बताए

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link