Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

ग्रील तथा स्टील व्यबसायी संघले मेयर कृष्ण रानालाई ध्यानाकर्षण पत्र बुझायो

loading views..
Nepal Telcome

गोरखा।गोरखामा ग्रील तथा स्टील व्यबसाय गर्दै आएका व्यबसायीहरुले गोरखा नगरपालिकाका मेयर कृष्ण रानालाई आफ्ना बिभिन्न मागराख्दै ध्यानाकर्षण पत्र बुझाएको छ।राजनजंग थापाको नेतृत्वको टोलीले मेयर रानालाई केही त्यस्ता ब्यक्ति तथा संस्थाले गोरखामासरकारसँग अनुमति नलिकनै राजस्व छलेर व्यबसाय सञ्चालन गरिरहेकाले त्यस्ता व्यबसायीलाई तुरुन्तै कारबाहीको दायरामाल्याउन जोडदार माग सहित त्यस्ता व्यबसायीलाई कानुनी दायरामा ल्याउन नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको ग्रील तथास्टील ब्याबशायी संघका अध्यक्ष राजनजंग थापाले बताए नगरपालिकाले गरेको अनुगमनलाई ग्रील तथा स्टील व्यबसायीले पूर्णसाथ सहयोग रहने ध्यानाकर्षण पत्रमा भन्एको ध्यानाकर्षण पत्र बुझ्दै गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले कहि कतैअबैध रुपमा व्यबसाय सञ्चालनमा ल्याएको थाहा पाए तुरुन्त नगरपालिकालाई खबर गर्न अनुरोध गरे नगरपालिका भित्र अबैधरुपमा सञ्चालामा आएका सबैलाई कानुनी दायरामा ल्याइने पनि मेयर रानाले आश्वस्त पारे।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link