Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

गोरखामा वोलेरो र स्कुटी एक आपसमा ठोकियो

loading views..

गोरखा। गोरखाबाट आँबुखैरेनी जाँदै गरेको ८२८० नम्बरको वोलेरो बिपरित दिशाबाट आउँदै गरेको बा ६३ २८५६नम्बरको स्कुटी एक आपसमा ठोकिएर दुर्घटना हुदाँ तीन किलोमा गोरखा नगरपालिका १४ बस्ने बर्ष ३७ का अमृत परियार घाइतेभएका हुन।खुट्टामा चोट लागेर  घाइते भएका छन्। छिम्केश्बरी मेडिकलबाट प्राथामिक उपचार गरि थप उपचारको लागि चितवन पठाइएको  कुरा ट्राफिक कार्यालय गोरखाका प्रमुख वेदनाथ भण्डारीले जानकारी दिए।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्