Skip to content
Pokharapress Logo
२७ श्रावण २०८२, मंगलवार

सय दिनमा भिमसेन गाउँपालिकाले के के गऱ्यो (सबिस्तार)

गोरखा।गोरखाको भिमसेन गाउँपालिकाले १०० दिने उपलब्धी सार्बजनिक गरेको आईतबार गाउँपालिकाको कार्यालयमा सञ्चारकर्मी , राजनितिक दलका प्रतिनिधि , विभिन्न संघ सस्था कार्यपालिकाका सदस्यहरुका बीचमा कार्यक्रम सार्बजनिक गरिएको हो आर्थिक बर्ष २०७९/०८० मा बिनियोजित बजेट ६२ करोड २६ लाख ८८ हजार रुपैयाँमा बजेटबाट गाउँपालिका अध्यक्ष ज्येष्ठ तथाअशक्त नागरिक घरदैलो कार्यक्रममा स्वास्थ्यकर्मी परिचालन गरि कुल २६५६ जना ज्येष्ठ तथा अशक्त नागरिकलाई सेबा दिइएकोग्रामिण अल्ट्रासाउण्ड मार्फत गर्भबती  महिलाहरुलाई निशुल्क एकसरे , सामुदायिक बिद्यालयका का किशोरीहरुलाई ६३५०प्याकेट सेनेटरी प्याड बितरण , सरसवती माबि बोर्लाङमा बर्षे डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ अनुमति लिई भर्ना सञ्चालन, मानबसेबा आश्रममा स्वास्थ्य सेबा प्रदान ६८ बर्ष पुगेकालाई बिमामा आबद्व गराएर सहयोगीहरु परिचालन मेघा साङग्रिला बैङकोसहयोमा वडामा सामाजिक सुरक्षा भत्ता एम्बुलेन्स मध्ये एउटालाई बर्गकोमा स्तरउन्नति कर्माचरी बिच करार समझाैता गोरखानगरपालिका बिधुतप्राधिकरण बीच समन्वय स्वरोजगार मुलक कार्यक्रम ,भुक्तानी प्रणाली चुस्त दुरुस्त गाउँपालिका प्रमुख,उपप्रमुख प्रशासकिय अधिकृतसँग अन्तक्रिया, दिर्घ रोगीहरुलाई सहयोग गर्न मन्त्रालयमा  संकलन कोभिड प्रभाबित बिपन्न  ४५३परिवारलाई १०००० दरले सहयोग वडा , , का सेवा ग्राहीहरुलाई राष्ट्रिय बाणिज्य बैंकमा सरल खाता खोल्ने कार्यसम्पन्न।

शाखा अपाङ भएका ब्यक्तिलाई ह्यिलचियर बन कार्यालय स्थानिय सामुदायिक बन संग सहकार्य गरि हरियाली पालिका सबै टोलटोलमा  सामाजिक सुक्षा शिबिर सञ्चालन लगाएत गाउँपालिका भित्रका समस्या समधान गर्न भिमसेन गाउँपालिकामा दिन रातनभनी जनताको सेबामा खटिने गाउँपालिका अध्यक्ष लोक प्रसाद बन्जराले जानकारी दिए शिक्षा स्वास्थ्य भौतिक पुर्बाधार , कृषिपर्यटन विशेष ध्यान दिदै अघि बढ्ने अध्यक्ष बन्जराको मुख्य उपलब्धी रहेका छन् सोही कार्यक्रममा विभिन्न दलका प्रमुख एबमप्रतिनिधिले आफुलाई लागेको बिषय बस्तु राखेका थिए ।प्रमुख प्रशासकिय अधिकृत चित्र बहादुर अधिकारीले स्वागत मन्त्वयराखेका थिए

arrow प्रतिक्रिया दिनुहोस्