Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

सत्यनारायण बहादुर श्रेष्ठ पत्रकार महासंघको संस्थापक अध्यक्ष

loading views..

गोरखा।नेपाल आदिबासी जनजाति पत्रकार महासंघ फोनिज जिल्ला शाखा गोरखाले नेपाल पत्रकार महासंघ गोरखा शाखा मार्फतनेपाल पत्रकार महासंघलाई ज्ञापन पत्र बुझाएको बिहिबार नेपाल पत्रकार महासंघ गोरखा शाखाको अध्यक्ष नरहरि सापकोटामार्फत ज्ञापन पत्र बुझाइएको हो फोनिज गोरखाका अध्यक्ष कैलाश बाबु श्रेष्ठको नेतृत्वको टोलीले केन्द्रिय समितिमा पुग्ने गरीज्ञापन पत्र बुझाइएको फोनिज जिल्ला उपाध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए नेपालमा पहिलो पटक बि २००८ साल बैशाख गते पत्रकारहरुको भेलाले सत्य नारायण बहादुर श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन भएको २००९ बैशाख २८ गते श्रेष्ठकोनेतृत्वमा नेपाल पत्रकार संघ पुनर्गठन भएको गरिएको थियो ज्ञापन पत्रमा भनिएको बास्तबिक तथ्यका आधारमा हाल नेपालपत्रकार महासंघ तत्कालिन नेपाल पत्रकार संघ को सस्थापक सभापति सत्यनारायण श्रेष्ठ हुनुहुन्थ्यो भन्ने कुराको बलियो प्रमाणकोरुपमा दस्ताबेजले पुष्टि गरि सक्दा पनि नेपाल पत्रकार महासंघले पुर्व प्रधानमन्त्री कृष्ण प्रसाद भटाराईलाई संस्थापक अध्यक्षभनिएकोमा फोनिजले पत्रकार महासंघ मार्फत बिमति राख्दै आएको ज्ञापन पत्रमा भनिएको नेपाल पत्रकार महासंघकोदस्ताबेजमा गलत बिबरण सच्चाएर नेपाल पत्रकार महासंघको सस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई स्थापित गराउननेपाल पत्रकार महासंघसँग जोडदार माग गरिएको ज्ञापन पत्रमा भनिएको

loading views..

arrow प्रतिक्रिया दिनुहोस्