Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

असोज ३ गते देखि ११ गतेसम्म ठाँटीपोखरीमा लिगलिग पालुङ्गटार महोत्सब हुने

loading views..
Nepal Telcome

गोरखा।उद्योग बाणिजय संघ पालुङटारले असोज गते देखि असोज ११ गते सम्म महोत्सब गर्ने भएको बिहिबार पालुङटारको ठाँटीपोखरीमा पत्रकार सम्मेलन गर्दै उद्योग बाणिजय संघ पालुङटारका अध्यक्ष मान बहादुर आलेले लिगलिग पालुङटारलाई राष्ट्रियतथा अन्तराष्ट्रिय रुपमा चिनाउने उद्श्यका साथ महोत्सब आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराए महोत्सबमास्थानिय ब्यापारीलाई विशेष प्रथामिकता दिने आलेको भनाई उनका अनुसार महोत्सबमा सास्कृत कार्यक्रम, नगरस्तरिय लोकदोहोरी प्रतियोगिता बाल उद्यान्न कार्यक्रम रहेका छन् महोत्सबमा १०० स्टल रहने बुकिङ समेत खुला रहेको बरिष्ठ उपाध्यक्ष सुरजश्रेष्ठले जानकारी दिए महोत्सबमा ६५ लाख खर्च हुने अनुमान गरिएको महोत्सबबाट लाख नाफा कमाउने उद्देश्य रहेकोआयोजकले बताएको नाफा भएको रकमबाट उद्योग बाणिजय संघको जग्गा किन्ने   भबन निर्माण गर्ने लक्ष्य रहेको महोत्सबमा बिद्यार्थीको लागि रु ५० सर्बासाधरणको लागि रु १०० टिकट लाग्ने आयोजकले बताएको महोत्सबमा गोरखालम्जुङ तनहुँको सेन्टर भएकोले महोत्सब हेर्न आउनेको संख्या बढी हुने आयोजकले बिश्वास   लिएको

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link