Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

गण्डकी गाउँपालिले तोमनडाँडालाई मुख्य सेवा केन्द्र बनायो

loading views..

गोरखा   गोरखाको गण्डकी गाउँपालिकाको अध्यक्षको सचेत पहल कदमीले सबैलाई पायक पर्ने ठाउँ तोमन डाँडाबाट सबैप्रशासनिक सेबा दिने भएको गाउँ पालिकाको केन्द्र सार्ने निर्णय हुन नपाए पछि वडा स्थित तोमन डाडाबाट सबै सेवा दिनेगरी गण्डकी गाउँपालिकाका जनताको आबाजलाई ध्यान दिदै यो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सना साकारलेजानकारी दिए हाल गाउँपालिकाको कार्यालय रहेको भुम्लीचोकबाट सबै वडाका जनतालाई सेबा दिन निक्कै असहज भएकोमातोमन डाँडामा मुख्य सेबा सार्ने निर्णय गरेका हौँ। यो निर्णयले गाउँपालिका बासीले कुनै निर्बाध रुपमा  मुख्य राजमार्गबाट नजिकैरहेको तोमनडाँडाबाट सेबा दिने ब्याबस्था गरेका हौँ सचेत ऐतिहाँसिक निर्णयबाट कांग्रेस एमालेका साथीहरुले पनि अबबिस्तारै बिस्तारै सबै प्रशासनिक भबन यहिबाट दिने निर्णयमा साथ दिने बिश्वास  लिएको

loading views..

arrow प्रतिक्रिया दिनुहोस्